दफा ५
फाँटबारी दाखिल गर्ने
प्रत्येक रजिष्टर्ड एजेण्टले आएको, बिक्री भएको, मौज्दातमा रहेको चीज
वस्तु र त्यसको दर भाउको फाँटबारी तोकिएको ढाँचामा तोकिएको समय समयमा अधिकारी छेउ
दाखिल गर्नुपर्छ ।